1. Informationsmaterial für Nepal zum Coronavirus SARS-CoV-2 - Landesspezifische Versionen
कोरोनाभाइरस जानकारी नेपाल
हामी कोरोनाभाइरसको बारेमा सुरक्षित र भरपर्दो जानकारी प्रदान गर्दछौं । यो जानकारी नेपालमा बस्ने, नेपाल घुम्ने योजना बनाइ रहेका ब्यक्तीहरु वा नेपालमा आस्थाइ रूपमा बस्ने ब्यक्तीहरुको लागि उपयुक्त छ।
- नयाँ कोरोना भाईरस SARS-CoV-2 को बारेमा सामान्य जानकारी
- संरक्षण र स्वच्छता नियमहरू
- दैनिक मास्कको सही प्रयोग (उदाहरणका लागि कपडाको मास्क)
- बिमारी हुँदा अपनाउनु पर्ने विकल्पहरू
- संगरोध (एकलवास) उपायको आधारभूत ज्ञान
- महामारीको समयमा हिंसा रोकथाम
- विश्वसनीय जानकारीको स्रोत (वेबसाइट लिंक, टेलिफोन नम्बर)
यी भाषाहरू उपलब्ध छन्। नयाँ भाषाहरुमा अनुवाद गर्न सहयोग गर्न हामीलाई सम्पर्क गर्नुहोस् ।
कोरोना तथा घरेलु हिंसा रोकथामका बारेमा निर्देशिका
- परिवार र दम्पतीहरूको दैनिक जीवनमा सिमित सामाजिक सम्पर्कको नियमको कस्तो परिणाम हुन सक्छ?
- तनावग्रस्त परिवार
- तपाईं आफ्ना बच्चाहरूलाई कसरि समर्थन गर्न सक्नुहुन्छ?
- धैर्य धारण गर्नुहोस् र सकारात्मक सोच राख्नु होस्
यी भाषाहरू उपलब्ध छन्। नयाँ भाषाहरुमा अनुवाद गर्न सहयोग गर्न हामीलाई सम्पर्क गर्नुहोस् ।
2. Informationsmaterial für Nepalesen in Europa zum Coronavirus SARS-CoV-2
कोरोनाभाइरस जानकारी युरोप
- Wissenswertes zum neuen Coronavirus
- Quarantänemaßnahmen
- Wie kann ich mich am besten schützen?
- Wo finde ich weitere Informationen?
यी भाषाहरू उपलब्ध छन्। नयाँ भाषाहरुमा अनुवाद गर्न सहयोग गर्न हामीलाई सम्पर्क गर्नुहोस् ।